Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

नवनियुक्त उद्योगमन्त्री शाहले लिए शपथ

नवनियुक्त उद्योगमन्त्री शाहले लिए शपथ

काठमाडौँ  : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साह नियुक्त भएका छन् । बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त उद्योगमन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबिच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रास्वपाका दीपककुमार शाहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट