Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कांग्रेस महाधिवेशन : ज्येष्ठ मतदाताबाट मतदान सुरु गरिने

कांग्रेस महाधिवेशन : ज्येष्ठ मतदाताबाट मतदान सुरु गरिने

काठमाडौँ : नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गतको केन्द्रीय कार्यसमितिको निर्वाचन ज्येष्ठ मतदाताबाट सुरु गरिने भएको छ।आज दिउँसो १बजेदेखि सुरु हुने मतदान ज्येष्ठ मतदाताबाट सुरु गरिने सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

यसअघि बिहान १० बजे मतदान सुरु गर्ने कार्यतालिका भए पनि मतपत्र छपाई ढिलाइ भएका कारण ढिलाइ भएको थियो। ज्येष्ठ मतदाता को हो भन्ने यकिन भई नसकेको र निर्वाचन समितिले यकिन गर्ने काम गरिरहेको जानकारी कटुवाले दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट