Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

170.27 170.95
GBP (UK Pound Sterling) 1 201.30 202.10
CHF (Swiss Franc) 1 182.99 183.71
AUD (Australian Dollar) 1 104.96 105.38
CAD (Canadian Dollar) 1 106.88 107.30
SGD (Singapore Dollar) 1 118.39 118.85
JPY (Japanese Yen) 10 9.63 9.66
CNY (Chinese Yuan) 1 22.69 22.78
SAR (Saudi Arabian Riyal) 1 40.45 40.61
QAR (Qatari Riyal) 1 41.64 41.81
THB (Thai Baht) 1 4.53 4.55
AED (UAE Dirham) 1 41.33 41.49
MYR (Malaysian Ringgit) 1 37.18 37.33
KRW (South Korean Won) 100 11.29 11.33
SEK (Swedish Kroner) 1 15.22 15.28
DKK (Danish Kroner) 1 22.78 22.87
HKD (Hong Kong Dollar) 1 19.34 19.42
KWD (Kuwaity Dinar) 1 492.62 494.56
BHD (Bahrain Dinar) 1 401.96 403.55
OMR (Omani Rial) 1 394.28 395.84

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij