Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित

काठमाडौं :  चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन् । पण्डितलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्ड अध्यक्ष पदका लागि ११ जनाले आवेदन दिएका थिए । ती मध्ये पण्डित बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल बोर्ड अध्यक्ष हुँदा पण्डितले बक्सअफिस जडान प्रक्रियामा काम गरेका थिए । बक्सअफिस जडान प्रक्रियामा उनले बोर्डमा रहेर काम गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij