काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आइजीपी दानबहादुर कार्कीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो भन्दै सरकारसँग प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्– 'आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आइजीको नियुक्तिमा बिचौलियाले काम गर्यो कि गरेन ??'
कार्कीलाई प्रहरी महानिरिक्षकबाट हटाएर मनोज केसीलाई नियुक्त गरेपछि सरकारको कदमको आलोचना भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij