Logo

Nov 23 2026 | २०८३, मंसिर ८गते

बालेनलाई भेट्न होटल ताजमहल पुगे जयशंकर

बालेनलाई भेट्न होटल ताजमहल पुगे जयशंकर

काठमाडौँ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई भेट गर्न भारतीय विदेशमन्त्री डा एस जयशंकर होटल ताज महलमा पुगेका छन्। उनीहरूबीच भारतीय समय अनुसार साँझ ६ बजे भेट हुँदैछ । बालेन आजै भ्रमणका लागि नयाँ दिल्ली गएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij