काठमाडौं : नेपाल प्रहरीमा सरूवालाई व्यवस्थित बनाउन सिफारिस समिति गठन भएको छ। अन्वेषण निर्देशनालयका डीआईजी राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले समिति बनाएका हुन्।
सो समितिको सिफारिसमा सरूवा अघि बढाउने तयारी छ। प्रहरीमा नियमित सरूवा तीन महिनादेखि अवरुद्ध छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij