Logo

Nov 25 2026 | २०८३, मंसिर १०गते

दानबहादुर कार्कीलाई आईजीपीमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ। बुधबार न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा भएको सुनुवाईपछि अदालतले अन्तरिम आदेश दिन नमानेको हो। 

कार्कीले दायर गरेको रिटमा यसअघि अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा छलफलका लागि पेसी तोकिए पनि विपक्षीमध्येका हालका आइजिपी डा. मनोजकुमार केसीका नाममा जारी म्याद तामेल हुन नसकेपछि सुनुवाइ हुन सकेको थिएन।

आज बुधबारका लागि तोकिएको सुनुवाईमा सरकारी वकिल र कार्कीका कानुन व्यवसायीले बहस गरेका थिए। 

viewpdf_page-0001-1795608649.jpg
undefined
viewpdf_page-0002-1795608649.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट