काठमाडौं : सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीत रहेको गीतमा ओम केरुङ र नेत्र लोज गुरुङको शब्द छ । बुद्धि तामाङ र रेखा लिम्बुको अभिनय रहेको भिडियोमा टिकाराम घले, माया गुरुङ, सुनिता गाहालगायतको समेत अभिनय छ ।
सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोजको स्टोरी, सुबास शाहको सम्पादन, रविन विकको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी छ । एम सिरिज ग्लोबलले गीतको भिडियो निर्माण गरेको हो ।
https://youtu.be/tP3wMyvxP4o© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij