Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘आउँदा जाँदा बानी परेछ’ मा मुकुन र भावनाको रोमान्स

‘आउँदा जाँदा बानी परेछ’ मा मुकुन र भावनाको रोमान्स

काठमाडौँ : गायक राजन न्यौपानेको रहेको नयाँ गीत ‘आउँदा जाँदा बानी परेछ’ सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत पनि गायक न्यौपानेकै छ ।

गीतको भिडियोमा अभिनेता मुकुन भुषाल, भावना उप्रेती र लिन ओली फिचर्ड छन् । सागर ज्ञवालीको निर्देशन रहेको भिडियोमा गाउँमा पहिलो पटक मोटर पुग्दाको परिवेश बुनिएको छ ।

राजीव समरले कोरियोग्राफी गरेको भिडियोको छायाँकन नारायण जिसीले र सम्पादन अमृत चापागाईंले गरेका हुन् ।

https://youtu.be/AbG3i4S2PJA

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij