Logo

Nov 10 2026 | २०८३, कार्तिक २५गते

ग्याल्पो ल्होछारको शुभकामना, सबैको जय होस् : प्रधानमन्त्री

ग्याल्पो ल्होछारको शुभकामना, सबैको जय होस् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकबाट उनले शुभकामना दिएका हुन् ।उनले लेखेका छन्, ‘आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व।

तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन्। ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना ! सबैको जय होस्।’नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाइरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij