Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

रामकृष्ण ढकालको गीत ‘यो माया बसेर हो कि’ सार्वजनिक

रामकृष्ण ढकालको गीत ‘यो माया बसेर हो कि’ सार्वजनिक

काठमाडौँ : गायक रामकृष्ण ढकाल र काजोल कार्कीको स्वर रहेको गीत ‘यो माया बसेर हो कि’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको रोमान्टिक गीतमा कुशल सिंहको संगीत संयोजन छ ।

गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र काजोल कार्की फिचर्ड छन् । नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेर काजोल कार्कीको प्रवेश छ । सुनिल क्षेत्रीको निर्देशन रहेको भिडियोमा अवि वाग्लेको कोरियोग्राफी छ । दुर्गा पौडेलले छायाङ्कन, विकाश ज्ञवालीका सम्पादन भिडियोमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij