Logo

Nov 10 2026 | २०८३, कार्तिक २५गते

नेपालमा राजतन्त्रको भविष्य सकियो : बाँस्कोटा

नेपालमा राजतन्त्रको भविष्य सकियो : बाँस्कोटा

काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नेपालमा राजतन्त्रको भविष्य सकिसकेको बताएका छन् ।काभ्रेमा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले यस्तो बताएका हुन् ।उनले भने,‘नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको छ, । १८ वर्षअघि नै नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन ।’

नेपाल लोकतन्त्रको राजमार्गमा आफ्ना कमजोरी र त्यसका बलिया कुराहरूलाई थप व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ नेपाली समाजलाई अगाडि बढाउन दृढता पूर्वक लागिरहेको बाँस्कोटाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij