Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

गैँडाकोटमा युवकको चक्कु प्रहारबाट हत्या, चार जना पक्राउ

गैँडाकोटमा युवकको चक्कु प्रहारबाट हत्या, चार जना पक्राउ

 गैँडाकोट : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१ इट्टाभट्टी नजिक गएराति २८ वर्षीय युवकको हत्या भएको छ। युवाहरूको समूहबीचको झगडामा चक्कु प्रहार हुँदा सोही ठाउँका नारायण कुमालको घटनास्थलमै मृत्यु भएको हो।


घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij