Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

काठमाडाैँ :  नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । 

उनी आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। मुटुसँग सम्बन्धित सामान्य समस्याको कारण खनाल अस्पताल भर्ना भएकाे  स्वकिय सचिव मिलन उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij