Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

राष्ट्रिय अपाङ् महासङ्घ कर्णाली प्रदेश अध्यक्षमा धिताल

राष्ट्रिय अपाङ् महासङ्घ कर्णाली प्रदेश अध्यक्षमा धिताल

सुर्खेत : राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश अध्यक्षमा नन्दराज धिताल निर्विरोध निर्वाचित भएका छन् । कर्णाली प्रदेशको छैठौँं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्ष धितालसहित १७ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा सोमना खड्का, सचिवमा राजबहादुर बुढा, सहसचिवमा रत्ना राना र कोषाध्यक्षमा नन्दप्रसाद चौलागाईं निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष धितालले जानकारी दिए ।

त्यस्तै, दुई मनोनितसहित सदस्यहरुमा झुपी राउत, रेनुका जैशी, सीता सिग्देल, जानकी पुन मगर, झक्कप्रसाद पोखरेल, काली शाही, योगेन्द्र शाही, धर्मदत्त फडेरा, सत्यनारायण योगी, सङ्गीता बराल मगर, उत्तम विक, चन्द्रा गुरुङ, मनराज कठायत र कृष्णबहादुर बुढा निर्वाचित भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij