Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त

भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त

चितवन : भरतपुर अस्पतालको विकास समितिको अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त भएका छन्। मन्त्री स्तरीय निर्णयबाट डा पौडेल समितिको अध्यक्षमा नियुक्त भएका हुन्। उनी नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्।

यसअघि अस्पतालको विकास समितिको अध्यक्ष राजु पौडेल थिए। उनको कार्यकाल पुस ७ गते सकिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट