Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

काठमाडौँको एक घरबाट १ करोड रुपैयाँभन्दा बढीको गरगहना चोरी

काठमाडौँको एक घरबाट १ करोड रुपैयाँभन्दा बढीको गरगहना चोरी

काठमाडौँ : काठमाडौँको एक घरबाट १ करोडभन्दा बढीको गरगहना चोरी भएको छ । काठमाडौँ महानगरपालिका-६ बौद्ध टुसाल बस्ने रिन्जी लामाको घरमा चोरी भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू मंगलबार दिउँसो चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट