Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु

यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौँ : रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ ।

काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो । 

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले  बताए ।

प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट