Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

दाङमा बलात्कार आरोपमा एकजना पक्राउ

दाङमा बलात्कार आरोपमा एकजना पक्राउ

 

काठमाडौं : दाङमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७, कुमालका ३१ वर्षीय यज्ञ बोहरा छन् ।

५१ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ ।

 

शुक्रबार (फागुन १) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।


बोहराले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट