Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

दाङमा सिलिन्डर विस्फोट

दाङमा सिलिन्डर विस्फोट

दाङ : दाङमा सिलिन्डर विस्फोट गराइएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)मा आबद्ध समूहले विस्फोट गराएको आशंका गरिएको छ ।
 
तुलसीपुर उपमहानगरपालिका स्थित पातु खोला किनारमा सिलिन्डर विस्फोट भएको अवस्थामा भेटिएको दाङका एसपी दीपक श्रेष्ठले बताए ।

खोला किनारमा विस्फोट गराइएको हुनाले मानवीय क्षति भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट