Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

स्कुटर चालकको मृत्युपछि तनावग्रस्त बनेपा, प्रहरीले निभायो आगो (तस्बिरहरु)

स्कुटर चालकको मृत्युपछि तनावग्रस्त बनेपा, प्रहरीले निभायो आगो (तस्बिरहरु)

काठमाडौँ : काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । टिपरको ठक्करबाट धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो ।

दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेर राजमार्ग अवरुद्ध गरेका थिए । टिपरमा लगाइएकाे आगाे प्रहरीले निभएकाे छ ।  अहिले अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

Banepa tipper accident_NPL (15)Banepa tipper accident_NPL (12)Banepa tipper accident_NPL (11)Banepa tipper accident_NPL (7)Banepa tipper accident_NPL (6)Banepa tipper accident_NPL (3)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट