Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

युद्धको जोखिम बढेपछि मध्यपूर्वका १४ देश छाड्न अमेरिकाको निर्देशन

युद्धको जोखिम बढेपछि मध्यपूर्वका १४ देश छाड्न अमेरिकाको निर्देशन

काठमाडौं : मध्यपूर्वका आफ्ना सहयोगी देशहरूमाथि इरानले आक्रमण तीब्र बनाएपछि अमेरिकाले सो क्षेत्रका १४ देशमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निस्कन अपिल गरेको छ ।

बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएपछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो ।

तुरुन्त इराक छाड्न सूचना जारी गरेको अमेरिकाले मध्यपूर्वका अन्य १४ देशमा रहेका नागरिकलाई बाहिरिन भनेको हो ।

इरान समर्थित इस्लामिक आतंकवादी मिलिसियाहरूले अमेरिकी नागरिकमाथि हमला गर्न सक्ने भन्दै यस्तो सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट