Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

इजरायली आक्रमणमा हमासका नेताको मृत्यु

इजरायली आक्रमणमा हमासका नेताको मृत्यु

एजेन्सी :  दक्षिण लेबनानको सिदोन क्षेत्रमा आइतबार बिहान इजरायलले गरेको आक्रमणमा हमासका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी लडाकु समूहको स्रोतले एएफपीलाई बताएको छ ।

सरकारी मिडियाले पहिले उत्तरी सिदोनको एक आवासीय भवनमा आक्रमण गरेको रिपोर्ट गरेपछि आक्रमणमा हमासका अधिकारी विसाम ताहाको मृत्यु भएको बताइएको थियो । तटीय सहर लेबनानको सबैभन्दा ठुलो प्यालेस्टिनी शरणार्थी शिविर रहेको स्थान हो ।

यहाँ इजरायलले हालैका महिनाहरूमा हमासलाई लक्षित गरिरहेको भन्दै आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट