Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

केपी ओलीको रिहाइको माग गर्दै अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)

केपी ओलीको रिहाइको माग गर्दै अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । शनिबार सो संगठनले भृकुटीमण्डपमा प्रदर्शन गरेको हो ।

अध्यक्ष ओलीलाई शनिबार बिहान प्रहरीले भक्तपुरबाट पक्राउ गरेको थियो । 

हेर्नुहोस् तस्बिरहरू :  

akhil-pradrasan-(11)_EC6cJ7eFN0.jpgakhil-pradrasan-(12)_e6KnegvlfC.jpgakhil-pradrasan-(9)_P2PpOMw0xL.jpgakhil-pradrasan-(1)_UIXNFd8Yb7.jpgakhil-pradrasan-(6)_Ye3b4y503q.jpgakhil-pradrasan-(3)_7XCkXdXArV.jpgakhil-pradrasan-(7)_QwEBv44U3M.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट