Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

कमलादीमा रहेको थकाली रेस्टुरेन्टमा भिषण आगलागी

कमलादीमा रहेको थकाली रेस्टुरेन्टमा भिषण आगलागी

काठमाडौं : काठमाडौंको कमलादीस्थित कौजी थकाली रेस्टुरेन्टमा भिषण आगलागी भएको छ । 

आज दिउँसो कमलादीस्थित कौजी थकाली रेस्टुरेन्टमा आगलागी भएको प्रहरीले जनाएको छ । 

प्रारम्भिक जानकारी अनुसार आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन ।

प्रहरी घटनास्थलमा पुगेर नियन्त्रणका प्रयास गरिरहेका छन् र आगलागीको कारण खुल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट