Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

बलात्कार आरोपमा एकजना पक्राउ

बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौँ : बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका-३ सुर्केका ४० वर्षीय राजु विक रहेको प्रहरीले जनाएको छ।

४० वर्षीया महिलालाई बलात्कार गरेको उजुरीका आधारमा सोमबार विकलाई इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट