Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

फेवाताल किनारका अस्थायी संरचनामा डोजर चलाइएपछि स्थानीयको विरोध (तस्बिरहरू)

फेवाताल किनारका अस्थायी संरचनामा डोजर चलाइएपछि स्थानीयको विरोध (तस्बिरहरू)

पोखरा : पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरामा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन् । शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन् । 

Protest Againts Pokhara mahanagar_Nepal Photo Library1

डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । विरोधका कारण सडक आवागमनसमेत प्रभावित भएको छ ।

फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन्।

Protest Againts Pokhara mahanagar_Nepal Photo Library2Protest Againts Pokhara mahanagar_Nepal Photo Library3Protest Againts Pokhara mahanagar_Nepal Photo Library4Protest Againts Pokhara mahanagar_Nepal Photo Library5Protest Againts Pokhara mahanagar_Nepal Photo Library6Protest Againts Pokhara mahanagar_Nepal Photo Library7Protest Againts Pokhara mahanagar_Nepal Photo Library8Protest Againts Pokhara mahanagar_Nepal Photo Library9Protest Againts Pokhara mahanagar_Nepal Photo Library10Protest Againts Pokhara mahanagar_Nepal Photo Library11Protest Againts Pokhara mahanagar_Nepal Photo Library12

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट