काठमाडौँ : कलाकार सागर लम्साल (बले) हाजीर जमानीमा छुटेका छन्। उनलाई बोलाएका वेला उपस्थित हुने गरी परिवारको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्।तर उजुरी नपरेपछि शान्तिविरुद्धको कसुरमा म्याद थप गरिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij