Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

भाइकाजी तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा

भाइकाजी तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले उनीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा रकम हिनामिना गरेको आरोप लगाउँदै आज मुद्दा दायर गरेको हो।

अख्तियारले श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अख्तियारले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अख्तियारले आय भन्दा व्याय बढी देखिएको भन्दै मुद्दा दायर गरेको हो।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij