Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

सशस्त्र प्रहरीका ६ एसएसपीहरू डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपीहरू डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ : सशस्त्र प्रहरी बलका ६ एसएसपीहरू प्रहरी नायव उपरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।गृह मन्त्रालयले शुक्रबार एसएसपीहरू दिग्विजय सुवेदी, नेत्र कार्की, राजेश उप्रेती, माधव पौडेल, किरण बस्नेत र प्रविन कँडेल डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij