Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

अवैध उत्खननमा संलग्न टिपर र जेसीवी सुर्खेत प्रहरीको नियन्त्रणमा

अवैध उत्खननमा संलग्न टिपर र जेसीवी सुर्खेत प्रहरीको नियन्त्रणमा

सुर्खेत : सुर्खेतमा अवैध उत्खननमा संलग्न एक दर्जन बढी टिपर र जेसीवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार १२ टिपर, २ जेसीवी, २ ट्याक्टर र १ स्काभेटर नियन्त्रणमा लिइएको छ।

यी निर्माण सामग्रीलाई भेरीगंगा र लेकवेशी नगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको उनले बताए । ‘अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा खनेको पाइएपछि हामीले गएराति नियन्त्रण लिएको हो,’ बुढापाले भने, ‘थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij