Logo

Nov 10 2026 | २०८३, कार्तिक २५गते

प्रधानन्यायाधीश मा चौथो नम्बरका डा. मनोज शर्मा सिफारिस

प्रधानन्यायाधीश मा चौथो नम्बरका डा. मनोज शर्मा सिफारिस

काठमाडौँ : प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएका छन्।संवैधानिक परिषदको आजको बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो।

वरीयतामा क्रमभंग गर्दै नेपालको न्यायिक इतिहासमा रोलक्रमको चौथोमा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा पहिलोपटक सिफारिस भएका हुन्। यसअघि वरिष्ठ न्यायाधीशलाई नै सिफारिस गरिन्थ्यो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरे उनी ३३औँ प्रधानन्यायाधीश बन्ने छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij