Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

४३ हजार अमेरिकी डलरसहित धादिङका सुसिल गुरुङ पक्राउ

४३ हजार अमेरिकी डलरसहित धादिङका सुसिल गुरुङ पक्राउ

चितवन : बेत्राबती प्रहरी चौकीले ४३ हजार अमेरिकी डलरसहित धादिङका एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गंगाजमुना गाउँपालिका–५ निवासी सुसिल गुरुङ रहेका छन् । नियमित चेकजाँचका क्रममा ठूलो परिमाणमा विदेशी मुद्रा फेला परेपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट