Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखहरूमाथि कारबाही सिफारिस

तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखहरूमाथि कारबाही सिफारिस

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखहरूलाई कारबाही गर्न सिफारिस गरेको छ।

आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही सिफारिस गरेको हो ।

साथै आयोगले नेपाल प्रहरीका आईजीपी तथा तत्कालीन एआईजी दानबहादुर कार्की, डिआइजी ओम रानासहितका प्रहरीहरूलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट