Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस

गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस

काठमाडौँ : गणतन्त्र दिवस २०८३ मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका छन् ।

उनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । समारोह जारी रहेको क्रममा उनी बेहोस भएका हुन् । बेहोस सैनिक जवानको परिचय खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट