Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन

‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन

काठमाडौँ : काठमाडौँको माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ । 

प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति(नेपालले पनि भारतको सीमा मिचेको रहेछ) र सुस्तामा भएको भारतीय सीमा सुरक्षा बलको हस्तक्षेप विरुद्ध वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले आइतबार विरोध प्रदर्शन हो। 

उनीहरुले ‘मलाई बोल्न दे सरकार,भारतीय साम्राज्यवाद मुर्दावाद, सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ लगायतले नारा लगाएर विरोध प्रदर्शन गरेका हुन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट