Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

गणेश नेपाली आत्मदाह प्रकरण : छानबिनका लागि डीआईजीको नेतृत्वमा समिति गठन

गणेश नेपाली आत्मदाह प्रकरण : छानबिनका लागि डीआईजीको नेतृत्वमा समिति गठन

काठमाडौँ : मुगुका गणेश नेपालीकाे आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन भएको छ।छानबिनका लागि सरकारले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको हो। गृहमन्त्री सुधन गुरुङले शुक्रबारको प्रतिनिधिसभामा बैठकमा यसबारे जानकारी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij