Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ

जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ

धनगढी :  अछाममा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा कालीकोटके रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ का २७ वर्षीय जय प्रकाश स्वर्णकार रहेका छन्।

उनी कालीकोटकी १७ वर्षीया किशोरी माथि जबरजस्ती करणी गरेको आरोपमा मंगलवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी चन्द्रप्रकाश खनालले जानकारी दिए।


डिएसपी खनालका अनुसार घटना भएको केहि घण्टामै युवकलाई पक्राउ गरिएको हो।कालीकोटकी ती किशोरी अछाममा घुम्नका लागि आएकी थिइन्। प्रहरी घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट