Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

विमानस्थलमा कार्यक्रम गर्न लागेका दुर्गा प्रसाईँलाई घर पठाइदियो

विमानस्थलमा कार्यक्रम गर्न लागेका दुर्गा प्रसाईँलाई घर पठाइदियो

काठमाडौँ : मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले विमानस्थलमा कार्यक्रम गर्न रोक लगाएको छ।झापाबाट काठमाडौँ ओर्लिपछि विमानस्थलभित्रै कार्यक्रम आयोजना गर्न खोजेपछि प्रहरीले उनलाई भक्तपुरस्थित घर पठाएको छ। विमानस्थलबाट निस्कँदै गर्दा उनले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।

उनी घरमै पत्रकार सम्मेलन गर्ने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट