काठमाडौँ : सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई हटाएर केसीलाई आईजीपी नियुक्त गरेको हो । केसी र कार्की दुवै ब्याची हुन् ।
सरकारले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij