Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रसुवा बाढीमा मृत्यु हुने १ हजार ३९५ जना पुगे, अझै ५ हजार बढी वेपत्ता

रसुवा बाढीमा मृत्यु हुने १ हजार ३९५ जना पुगे, अझै ५ हजार बढी वेपत्ता

काठमाडौँ : यही भदौ १० गतेको रसुवा बाढीमा परेर आज साँझसम्म १ हजार ३९५ जनाको मृत्यु पुष्टि भएको छ। विपद प्राधिकरणका अनुसार १ हजार ३९५ जनाको शव फेला परेको र अझै ५ हजार १३० जना वेपत्ता छन् । 

अहिलेसम्म १३ हजार ७०० भन्दा बढीको उद्धार भइसकेको छ। सुरक्षा निकायबाट खोज तथा उद्धार कार्य जारी रहेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट