Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यको मतगणना सुरु

कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडौँ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको  मतगणना सुरु भएको छ । खुला केन्द्रीय सदस्यको बाकस खोली मतगणना थालिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । 

पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ । बुधबार सम्म सबै मतपरिणाम सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको समितिले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij