Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

राइफलको गोलीसहित एकजना पक्राउ

राइफलको गोलीसहित एकजना पक्राउ

काठमाडौँ : थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट उक्त गोली फेला पारेको हो।

उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट