काठमाडौं : दुईपटकसम्म फाइनलमा पुगेर उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको सिजन ३ को उपाधि शानदार जितसहित आफ्नो हातमा पारेको छ ।
जर्ज मुन्जी र विनोद भण्डारीको आक्रामक र जिम्मेवारी पूर्ण ब्याटिङमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्समाथि १० विकेटको जित निकाल्दै उपाधि आफ्नो नाममा पारेको हो ।
मुन्जीले यस क्रममा शतक प्रहार गरे । उनी १२५ रनमा अविजित रहे भने भण्डारी ३० रनमा अविजित रहे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij