Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स

‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स

काठमाडौँ : गायिका शर्मिला वर्देवा र गायक प्रमोद शर्माको स्वर रहेको गीत ‘खै त मायाले कुरा बुझेको’को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेश राज पुरीको शब्द तथा राजेन्द्र बजगाईँको सङ्गीत छ ।

बजगाईँकै सङ्गीत संयोजन रहेको गीतको भिडियो सियोन श्रेष्ठले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । भिडियोमा सुधीर श्रेष्ठ, बिना राउत र श्रीस्वस्थानी तामाङको अभिनय देख्न सकिन्छ । भिडियोमा करन चौसिरको छायाङ्कन र शिलन लम्सालको सम्पादन छ । गीत म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

https://youtu.be/p7Z3-pdGecc

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट