Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

अध्यक्ष ओलीको नयाँ निवास ‘ओली कुटी’को शिलान्यास राधिका शाक्यद्वारा सम्पन्न

अध्यक्ष ओलीको नयाँ निवास ‘ओली कुटी’को शिलान्यास राधिका शाक्यद्वारा सम्पन्न

काठमाडौं  : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा नयाँ निवास निर्माण सुरु भएको छ।
‘ओली कुटी’ नाम दिइएको यस निवासको बिहीबार अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले शिलान्यास गरेकी छन्।

यसअघि जेनजी आन्दोलनका क्रममा भक्तपुरको बालकोटस्थित ओलीको निजी निवासमा आगजनी भएपछि अध्यक्ष ओली केही समयदेखि गुन्डुमा भाडाको घरमा बस्दै आएका थिए।

निवास भवनमा राजनीतिक भेटघाटका लागि बैठक कक्ष र अध्ययनका लागि पुस्तकालयको व्यवस्था रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट