Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

नेपालमा सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

नेपालमा सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं : मंगलबारा (मंसिर २३) नेपालमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार यो मूल्य प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६ सय रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट