काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार ८५५ कायम भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij