Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चितवन–१ मा कांग्रेसले अन्तिम समयमा उम्मेदवार परिवर्तन, बासु ढुंगानालाई टिकट

चितवन–१ मा कांग्रेसले अन्तिम समयमा उम्मेदवार परिवर्तन, बासु ढुंगानालाई टिकट

रत्ननगर :आगामी निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम समयमा नेपाली कांग्रेसले चितवन–१ मा उम्मेदवार परिवर्तन गरेको छ। पहिले घोषणा गरिएको उम्मेदवार राजेन्द्र बुर्लाकोटीलाई हटाएर पार्टीले बासु ढुंगानालाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो।

पार्टीभित्रको यस अचानक परिवर्तनलाई चुनावी रणनीतिको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट